६ वटा गाडीलाई ठक्कर दिदै पस्यो घरभित्र पस्यो ट्यांकर
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने ट्यांकरले छ वटा गाडीलाई ठक्कर दिदै घरभित्र छिरेको छ। आज विहान ९ बजे गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकर ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको