जोरविजोर प्रणाली हट्यो
काठमाडौं । शुक्रबारदेखि लागू हुने गरी सरकारले यसअघि लगाइएको जोरविजोर प्रणाली हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर सबै