राष्ट्रपति भण्डारीबाट अपरान्ह १२ बजे आफैं उम्मेदवारी दर्ता
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि अहिले बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ । राष्ट्रपति भण्डारी अपरान्ह १२ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा उम्मेदवारी दर्ता गर्न आफैं जाने तयारीमा रहनु भएको स्रोतले वताएको छ । फागुन २९ गतेका लागि