काठमाडौं उपत्यकामा थपिए २ हजार १२९ मा सङ्क्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार १२९ जनामा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ मा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४