काभ्रे । गाई र बाख्राले जस्तोसुकै रङको बच्चा जन्माए पनि नेपाली समाजमा अनौठो मानिदैंन । तर भैंसीको हकमा भने यो नियम अलि फरक छ । आममानिसहरुको अवधारणामा पनि फरकपन रहँदै आएको छ । भैंसी जस्तोसुकुै जातको भएपनि कित खैरो वा