पूर्वसांसद वीरबहादुर लामाको निधन
काठमाडौं । पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । नख्खु जेल ‘ब्रेकर’को रुपमा चिनिने लामा मिर्गौलाको रोगबाट पीडित भइ ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले