सांसद बस्नेतको सक्रियता : सूर्यविनायकमा ७५ र ठिमीमा ५० शय्याको अस्पताल निर्माण हुने
भक्तपुर । पूर्वमन्त्री एवं सांसद महेश बस्नेत कोभिड–१९ सङ्क्रमणमुक्त भएसँगै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रण र विकासका काममा सक्रिय हुनुभएको छ । अक्सिजन र शय्या अभावले कोरोना सङक्रमितको ज्यान जोखिममा परेपछि अक्सिजनको व्यवस्था गर्न र अस्पतालको पूर्वाधार निर्माणमा तीब्रता दिन