माओवादीबाट विजयी गाउँपालिका अध्यक्षलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज पर्सा जानुहुँदै
काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् । मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुहुने भएको छ । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु