तनहुँ । ‘पिङ’ दसैं तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ । तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशकअघिसम्म भन्ज्याङ, चौतारी,