इलाम २ को कांग्रेस महाधिवेशन प्रतिनिधि चयनमा देउवाइतर समूह बलियो
इलाम । इलाम क्षेत्र नम्बर २ मा पनि नेपाली कांग्रेसको संस्थापन इतर समूह नै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा देउवाइतर समूहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित क्षेत्र नम्बर २ मा संस्थापन शेरबहादुर