‘अस्पतालको सेवा र व्यवस्थापनमा ध्यान दिऔं’
भरतपुर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारी अस्पतालबाट नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालको निरीक्षणपश्चात् उहाँले नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै