ट्रकको ठक्करबाट विद्यार्थीको ज्यान गयो, पूर्व पश्चिम लोकमार्ग केहीबेर अवरूद्ध
सर्लाही । सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । सोमवार पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो । उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको