सरकारले तीनै तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्छ : अध्यक्ष ओली
वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीनै तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान