भरतपुरमा रेणुको अग्रता बढ्दै
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४