युद्ध टार्न विशेष पहलको आग्रहसहित राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन
काठमाडौँ । रुस–युक्रेनबिच युद्धको आशंका तिव्र हुँदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि संभावनालाई टार्न/खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । २०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोकअगाडि गरिएको