ललितपुर एमाले अध्यक्षका लागि चार नेताको दौडधुप
ललितपुर । ललितपुर एमाले अध्यक्ष पदका लागि चारजना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।