ओखलढुंगामा जिप दुर्घटनाः एक महिलाको मृत्यु, सातजना घाइते
ओखलढुंगा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर