संगीत घरको वार्षिकोत्सवमा पुरस्कार
काठमाडौं । ललितपुरमा रहेको सरु संगीत घरकाे प्रथम वार्षिकाेत्सव मनाइएकाे छ । हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा ‘परफर्मेन्स अफ स्टुडेन्ट आर्टिस्ट’मा विजयी हुने सरु संगीत घरका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । आर्या खनाललाई प्रथम,