सुदूरपश्चिममा एमालेले टुंग्यायो उम्मेद्वार (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले टुंगो लगाएको टिकट सम्बन्धित प्रदेश इन्चार्जमार्फत पठाएको छ । यी हुन् एमालेका उम्मेदवार बाजुरा प्रतिनिधिसभा कर्णबहादुर थापा प्रदेशसभा लालबहादुर थापा बलदेव रेग्मी बझाङ प्रतिनिधिसभा ऐन महर प्रदेशसभा अफिलाल