२०८२ वैशाख १० गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ वैशाख १० गते, बुधबार, ई.स. २०२५ अप्रिल २३, तिथि- वैशाख कृष्णपक्ष दशमी, धनिष्ठा नक्षत्र, ७ः५३ बजेपछि शतभिषा, शुक्ल- योग, भद्रा- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ५ः३४, सूर्यास्त- १८ः३२ । मेष : खर्च बढे पनि घरायसी सुखसुविधाका