कुन सरकारले हेर्ला चुरेका पहिरो पीडितलाई ?
धनगढी । ३० वैशाखका लागि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । राजनीतिक दलहरू चुनाव केन्द्रित भइरहेका छन् । राजनीतिक दलहरूले गाउँगाउँमा खटाएका कार्यकर्ता विकास र समृद्धिका ठूल्ठूला गफ हाँकिरहेका छन् । दलका नेता तथा कार्यकर्ता विकास र समृद्धिको