यस्तो छ २०८२ आश्विन २४ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन २४ गते, शुक्रबार, ई.स. २०२५ अक्टोबार १०, तिथि- कात्तिक कृष्णपक्ष चतुर्थी, कृत्तिका- नक्षत्र, सिद्धि- योग, वव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः०१, सूर्यास्त- १७ः३८ । मेष : आत्मबल र क्रियाशीलता बढ्नुका साथै निर्णय क्षमता सबल