यस्तो छ आज २०८२ पुस १२ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुष १२ गते, शनिबार, ई.स. २०२५ डिसेम्बर २७, तिथि- पौष शुक्लपक्ष सप्तमी, ०९ः०२ बजेपछि अष्टमी, उत्तरभाद्रपदा- नक्षत्र, व्यतीपात- योग, वणिज- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५५, सूर्यास्त- १७ः१५ । मेष : आजको दिन आत्मनिरीक्षण र गम्भीर