कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। विभागको अनुसार हाल देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भू-भागका केही