क्यान्सरबाट २५ वर्षकै उमेरमा सब–इन्जिनियरको निधन
अछाम । इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ। २५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ। सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत