सडक दुर्घटनामा परी भारतमा नेपाली महिलाको मृत्यु
धनगढी । कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ। कैलालीको लम्की चुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले