कञ्चनपुरमा लागूऔषधसहित चारजना पक्राउ
कञ्चनपुर । कञ्चनपुरमा एकै दिन चार जना लागूऔषधसहित पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट,