रुखले च्यापिएर बालकको मृत्यु
डोटी । दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिका-२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका थिए। डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला