नाउपा सांसद गिरीको कारवाही रोकिदिन सभामुखलाई कांग्रेसको आग्रह
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही रोकिन नेपाली कांग्रेसले सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ । कांग्रेसका सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका