थाहा पाउनुहोस् तपाईको आजको राशिफल
काठमाडौँ । आज मिति २०८० भदौ ९ गते शनिबार, ई.सं. २६ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष दशमी , नक्षत्र- मूल, योग- विष्कम्भ, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदय ५ः ४० सूर्यास्तः १८ः३० । मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।