जसपाको कर्णाली प्रदेश समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु