आज देशभर पानी पर्ने, तीन प्रदेशमा ठूलो वर्षा
काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पानी पर्ने छ भने तीन प्रदेशमा भने ठूलो वर्षा हुने छ । मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम