अझै ३ दिन गर्मी नघट्ने, पहाडी भेगमा भने हल्का वर्षा
काठमाडौँ । तीनदेखि बढेको गर्मी अझै कम्तीमा ३ दिन नघट्ने मौसमविद्ले बताएका छन् । वर्षाको खासै सम्भावना नभएकाले तापक्रम अर्थात् गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । मौसम बदली र वर्षा कम भएसँगै केही दिनयता देशभर गर्मी बढेको छ