राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नुभएको हो । उहाँले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्याएको संरचनाको अवलोकन पनि गर्नुभएको छ । यसैबीच राष्ट्रपति पौडेल घाइतेहरुको