बिप्लवले बनाई दिने भए भुकम्प पीडित कले बिकको बासस्थान
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द श्रमदान गर्न जाजरकोट पुगेका छन् । अघिल्लो हप्ता जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितको वासस्थान बनाउनका लागि उनी जाजरकोट पुगेका हुन् । जाजरकोटस्थित नलगढ–१ २ चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण