आजको मौसमः उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, अन्यत्र सफा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज कात्तिक २९ गते भाइटीको मुख्य दिन दिउँसोको मौसम