स्वास्थ्यकर्मीको टोली लिएर प्रधानमन्त्री जाजरकोटमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् । नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् । भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत