सुपर मादी हाइड्रोका कोरोना संक्रमित मृत फेला
पोखरा । सुपर मादी जलविद्युत् आयोजनामा कार्यरत एकजना कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । आयोजनाकै आइसोलेसनमा रहेका उहाँ सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले बताउनुभयो । ‘कन्ट्र्याक्टरको तर्फबाट काम गर्ने कामदार हो