महासंघलाई कमजोर र बदनाम बनाउने खेलमा प्रधान
काठमाडौँ नेपाल उधोग वाणिज्य महासंघका कोषध्यक्ष निर्वाचित भएको कार्यकाल सकिन लाग्दा आफ्नो कर्तुतहरुको ढाकछोप गर्नका लागि उनले महासंघबाट एक महिना अगाडि राजिनामा दिएका थिए । उनको नैतिकतामाथि प्रश्न चिन्ह उठेपछि कार्यसमितिले अविश्वासको प्रस्ताव दर्ता गराउनु पूर्व नै राजिनामा दिएर