राजपामा रडाको मच्चियो पार्टीभित्रको असन्तुष्टि चुलिदै
काठमाडौँ, फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको सङ्गीन मोडमा उभिएको छ । दुई वर्ष अघि (विसं २०७४ वैशाख ८ गते) पार्टी एकता घोषणा सभामा