स्वर्गीय आङछिरिङ शेर्पाको नाममा बन्ने भयो गुम्बा प्रधानमन्त्रीले गरे शिलान्यास
काठमाडौं । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले आधुनिक गोन्पा निर्माण गर्न लागेको हो । १४