भक्तपुरमा यौन तथा महिला हिंसाको घटना बढ्दै
भक्तपुर । घटना–१ भक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी मद्यपान गरेरै बित्छ । मद्यपान गरी परिवारको अन्य सदस्यलाई शारीरिक र मानसिक तनाव दिने भएकोले उनलाई छिमेकीको सहयोगमा सुधारगृहमा राखिएको छ । उनका दुई सन्तान र एक श्रीमती छन् ।