तिनकुनेमा बिजुलीको पोलमा लागेको आगो नियन्त्रण
काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा आएको छ । अव्यवस्थित तरिकाले राखिएका तार सट भएर पोलमा आगलागी भएको थियो । आगो नियन्त्रण लिन दमकल प्रयोग गरिएको थियो । यसभन्दा अघि पनि कैयौं पटक अव्यवस्थित तारलाई व्यवस्थित बनाउन