१७९ जना थपिए कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार