सुशासन कायम गर्न अघि बढेको सरकार पछि नहट्ने प्रचण्डको उद्घोष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले तीन विषयमा मुख्यरुपमा काम गरिरहेको बताएका छन् । काभ्रेको महाभारत गाउँपालिकामा सडक शिलान्याश कार्यक्रममा पुगेका प्रचण्डले सरकारले समाजिक न्याय, सुशासन र विकास निर्माणमा काम गरिरहेका बताएका । आफ्नो नेतृत्वमा रहेको सरकारले यी विषयमा