इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र
रसुवा । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राविधिकहरूले ज्ञापनपत्रमार्फत दबाब दिएका छन् । गत बिहीबार कार्यालय परिसरमै गई कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग