समाजवाद र राष्ट्रियता विरोधी प्रचण्डसँग चुनाव लड्न मलाई समस्या छैन : वादल
चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध चुनाव लड्न तयार रहेको बताउनु भएको छ । शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा