आजदेखि सार्वजनिक यातायातलाई रुट परमिट नचाहिने, उपत्यकामा चल्ने बस पनि लामो दूरीमा चलाउन सकिने
काठमाडौं । दसैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट(सडक अनुमति)हटाएको छ । दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । योसँगै