बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र