बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने
काठमाडौँ । २०७८ सालदेखि श्रृखलाबद्ध रुपमा वृत्ति तथा रोजगार मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यहि फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्न गइरहेको छ। शिक्षा, सीप र उमशिलता रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित